अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया जाँदै

मङ्सिर १०, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख अष्टेलिया जाँदैछन् । वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना...

इजरायल र हमासबीच युद्धविराम भएको दोस्रो दिनमा हमासले छाड्यो १७ बन्धक

मङ्सिर १०, काठमाडौँ । इजरायल र हमासबीच चार दिने अस्थायी युद्ध विराम भएको दोस्रो दिन आज हमासले १७ बन्धक छाडेको छ । सिएनएनका अनुसार शनिबार हमासले १३ इसराइली र ५...

इजरायल र हमासबीच चारदिने अस्थायी युद्ध विराम

मङ्सिर ९, काठमाडौँ । इजरायल र हमासबीच स्थानीय समय अनुसार आज बिहान ७ बजेबाट चार दिने अस्थायी युद्ध विराम शुरु भएको छ । अक्टोबर ७ को बिहान ६ बजेबाट सुरु...

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेलाई २ वर्ष कैद र २० हजार जरिवाना

मङ्सिर ८, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले बिहीबार चलाउनेको मुद्दाको...

एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आज शक्ति प्रदर्शन गर्दै

मङ्सिर ७, काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछन् । दुबै पक्षले माइतीघर मण्डलामा कार्यक्रम राखेपछि निषेधित क्षेत्र घोषित...

विप्लव पार्टीका ब्यूरो सदस्य प्रमाण क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकृत

मङ्सिर ७, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कर्णाली ब्यूरो सदस्य प्रमाणले पार्टी परित्याग गरी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा ध्रुवीकृत हुनुभएको छ ।...

हमास र इजरायलबीच युद्धबिराम, हमासले पहिलो चरणमा ५० जना बन्धक रिहा गर्ने

मङ्सिर ६, काठमाडौँ । इजरायलको मन्त्रिपरिषद्ले हमाससँग हुन लागेको सम्झौता स्वीकृत गरेको छ । ७ अक्टोबरदेखि जारी युद्ध ४ दिनका लागि रोक्न हमास र इजरायलबीच सम्झौता भएको हो । कतारको...

भारतीय आयातका कारण विस्थापित हुँदै नेपाली किसान

मङ्सिर ६, काठमाडौँ । भारतीय आयातले नेपाली बजार कब्जा गरेपछि नेपाली किसानहरु कृषि उत्पादनप्रति निरुत्साहित बन्दै गएका छन् । र, व्यवसायिक कृषिखेतीबाट किसानहरु विस्थापित हुँदै गएका छन् । नेपालमा खेतीयोग्य...

एमसीसी परियोजना अमेरिका फिर्ता पठाउनका लागि सडक सङ्घर्षमा उत्रन आह्वान

मङ्सिर ३, काठमाडौँ । एमसीसी परियोजनाका विरुद्ध सशक्त प्रतिरोधमा उत्रिएका लप्सीफेदीका जनतामाथि पुष्पकमल दाहाल सरकारको प्रहरी प्रशासनले गरेको व्यापक दमन र धरपकडको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले तीव्र विरोध तथा घोर...

आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

मङ्सिर ३, काठमाडौँ । आज छठ पर्वको मुख्य दिन, देशभर सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार...