जीवी राईलाई पक्राउ गर्नेभन्दा भगाउने नियत गृहमन्त्रीको देखियो : महामन्त्री शर्मा

असार ९, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रश्न उठाउँदै फरार जीबी राईलाई पक्राउ गर्ने...

क्रान्तिकारी किसान महासंघ नेपालको एकता भेला सम्पन्न, संयोजकमा तामाङ

असार ९, काठमाडौँ । क्रान्तिकारी किसान महासंघ नेपालको केन्द्रीय एकता भेला सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयोजक मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सम्पन्न एकता भेलाले सिताराम तामाङको...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सचिवालय सदस्य प्रकाशप्रति श्रद्धाञ्जली

असार ८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटा ‘प्रकाश’ को श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सचिवालय सदस्य प्रकाशको निधनको १३ औँ दिनमा आयोजित कार्यक्रमलाई पार्टीका...

चुरेको संरक्षणमा मुख्य ब्यबधान सरकारको द्वेध चरित्र

असार ६, काठमाडौँ । नेपालमा चुरे संरक्षणको आवाज पटक पटक उठ्दै आएको छ । तर चुरे क्षेत्रको प्राकृतिक सम्पदा र जीवजन्तुको विनास रोकिएको छैन । सरकार, समाज र जनता सबैले...

राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै

असार ५, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै छन् । स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान ९.४५ बजे स्वदेश फर्किन लागेका हुन् । राष्ट्रपति पौडेल...

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, सम्बन्धित मन्त्रीहरूले जवाफ दिने

असार ५, काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा...

राज्यद्वारा बेपत्ता पारिएका नागरिकहरू तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग

असार ४, काठमाडौँ । बेपत्ता योद्धाका परिवारजनहरूले माओवादी जनयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका आफ्ना सन्तानहरू तुरुन्त सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेका छन् । सोमबार काठमाडौँस्थित प्रज्ञा भवनमा बेपत्ता परिवार...

आन्दोलनरत ट्यांकर चालक र सरकारबीच वार्ता सुरू

असार ३, काठमाडौँ । आन्दोलनमा उत्रिएका पेट्रोलियम ट्यांकर चालक र सरकारबीच वार्ता सुरू भएकाे छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघका ट्यांकर चालकहरूले आइतबारदेखि विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा...

विकास गर्न सरकारमा गयौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुने : ओली

असार १, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न एमाले सरकारमा गएको बताएका छन् । शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको...

अखिल (क्रान्तिकारी) का नेता गोबिन्द विष्ट र विपिका रावलले गरे प्रगतिशील विवाह

असार १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का नेता गोबिन्द विष्टले कैलाली टिकापुरकी विपिका रावलसँग प्रगतिशील विवाह गरेका छन् । शुक्रबार काठमाडौंस्थित इच्छुक प्रतिस्ठानमा एक विशेष...