आत्मसमर्पणवादका विरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउन क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको आह्वान

जेठ १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकारले पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (PLFI) का नेता दिनेश गोपेलाई नेपालबाट गिरफ्तार गरी दिल्ली सरकारलाई सुपुर्दगी गर्नु गम्भीर...

भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत

जेठ १६, काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् । संसदको पूर्वाधार समितिको बैठकमा समिति सदस्यहरूको जिज्ञासामा मन्त्री...

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री LIVE

जेठ १५, काठमाडाैँ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा...

आज गणतन्त्र दिवस, विशेष कार्यक्रम गरी मनाइँदै

जेठ १५, काठमाडौँ । आज गणतन्त्र दिवस । जनयुद्धको जगमा भएको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको आज १५ वर्ष पुगेको छ । पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ...

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

जेठ १४, काठमाडौँ । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरी लगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद...

नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी

जेठ ९, काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । सरकारले आगामी ‍आ‍र्थिक वर्षको लागि सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम पेश गरेको...

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

जेठ ८, काठमाडौँ । नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको...

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउँदै

जेठ ८, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज प्रहरीले बुझाउने तयारी गरेको छ । आइतबार नै बुझाउने भनिएपनि प्राविधिक कारण बुझाउन नसकेको बताएको प्रहरीले आज सरकारी वकिल...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

जेठ ७, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । पूर्वगृह मन्त्री बालकृष्ण खाँण,...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित)

जेठ ५, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बवधन गर्दै सरकारको आगामी आर्थिक...