असोज १०, काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष...
असोज ८, काठमाडौँ । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ प्रधानमन्त्री ली छ्याङ उपस्थितिमा १३ बुँदे...
असोज ८, काठमाडौँ । दशवर्षे जनयुद्धका घाइते योद्धाहरुले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भेटेर उनीहरुले...
असोज ५, काठमाडौँ । स्वाभिमान प्रकाशन गृह प्रा.लि. ले आज दिउँसो १ बजे होटेल हार्दिक (सद्भाव हल), बागबजार, काठमाडौँमा लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित ‘कम्युनिस्ट पार्टी संगठन’ नामक पुस्तकको...
असोज ५, भारत । भारतमा लामो समयादेखि कार्यरत नेपालीहरू विगत लामो समयदेखि नेपालका विभिन्न राजनीतिक पार्टीका भ्रातृ सङ्गठनका रूपमा काम गर्दै आएका छन् । नेपालका संसद्वादी पार्टीहरूले प्रवासी नेपालीलाई अहिलेसम्म...
ग्वाला वा गोठालाहरुले आफ्ना पशुहरुको बथानको हितको लागि हरेक वर्ष भाद्र संक्रान्ति तथा ओल्के संक्रान्तिका दिन गाउँका हरेक घरबाट प्रतिनिधित्व हुने गरी बिहान उठेर एक ठाउँमा जम्मा भई सरसल्लाह गर्दछन...
असोज ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन् । संविधान दिवस, २०८० का अवसरमा बुधबार शुभकामना...
संविधानसभाबाट जनताको संविधान बनाउने कार्यनीतिक नारा तत्कालीन युद्धरत माओवादीले अगाडि सार्यो । जनयुद्धको विजयी प्रभावका कारण गणतन्त्र पनि घोषणा भयो र संविधानसभाको चुनाव पनि । पहिलो संविधानसभाको चुनावबाट जनताको अग्रगामी...
असोज २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । असोज...
असोज २, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको शान्तिप्रक्रिया टुंग्याउनका लागि अन्तर्राष्ट्रिय समूदायसँग सहयोगको अपिल गर्ने बताएका छन् । शान्तिप्रक्रियाका १७ बर्षपछि प्रचण्डले फेरि शान्तिप्रक्रियाको बाँकी...