मन्त्रिपरिषद हेरफेर हुँदै, जनमत पार्टी सरकारका सहभागी हुने

साउन २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज...

आज २४ औँ अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन २७, काठमाडौँ । । आज अगष्ट १२ तारिख, विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी २४ औँ युवा दिवस मनाउन लागिएको छ ।...

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन २४, काठमाडौँ । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न...

ललिता निवास प्रकरण : गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

साउन २२, काठमाडौँ । ललिता निवास प्रकरणमा विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरी उच्च स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गच्छदारसहित, पूर्वभूमिसुधार मन्त्रीद्वय...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गैडाकोटको एकता भेला सम्पन्न

साउन २२, नवलपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गैडाकोटको नगर समिति एकता भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले पोषकान्त चापागाईँको संयोजकत्वमा ३ जना पछि थपिने गरी १२ सदस्यीय...

प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस

साउन १९, काठमाडौँ । संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिएकोले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई सिफारिस गरेको हो...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट ‘क्रान्तिकारी युवा संगठन, नेपाल’ को संयाेजकमा हरिश भट्ट

साउन १८, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल र नेकपा (बहुमत) निकट युवा जनस्वयमसेवक नेपालबीच एकताको राष्ट्रिय भेला सम्पन्न भएको छ । एकता भेलाले संगठनको नाम...

क्रान्तिकारी युवा लिग, नेपाल र युवा जनस्वयमसेवक नेपालको एकताको राष्ट्रिय भेला सम्पन्न

साउन १७, काठमाडौँ । नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद झाँङ्गिएर गएको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले नेपालमा फेरि अर्को क्रान्तिको खाँचो रहेको औल्याएका छन् ।...

भारतमा दुईवटा राज्यको एकता अधिवेशन एकैदिनमा सम्पन्न

साउन १६, नयाँ दिल्ली । ३० जुलाई २०२३ मा भारतको पन्जाब राज्यको होसियारपुर जिल्लामा भारतमा क्रियाशील संगठन प्रवासी नेपाली एकता मञ्च भारत र नेपाली एकता समाज भारतको बिचमा एकता अधिवेशन सम्पन्न...

मजदुरहरुको पारिश्रमिक शत प्रतिशत वृद्धिको माग गर्दै तीन मजदुर संगठनको विरोध प्रदर्शन

साउन १५, काठमाडौँ । मजदुरहरुको पारिश्रमिक शत प्रतिशत वृद्धिको माग गर्दै ३ वटा मजदुर संगठनको संयुक्त आयोजनामा विरोध प्रदर्शन एवं सभा सम्पन्न भएको छ । काठमाडौको माइतीघर मण्डलाबाट शुरु भएको...