उपत्यका व्यवस्थापनको चुनौती

पप्रकाठमाडौं काठमाडौं उपत्यका अहिले चुनौतीको पहाड बन्दैछ । दिनप्रतिदिन बढ्दो शहरीकरण सोही अनुरुप संघ संस्था, विधालय, कार्यालयको संख्या बढ्नु, बाहिरी जिल्लाबाट उपत्यकामा विभिन्न कामले आउने क्रममा तीब्रता आउनुले पनि समस्या...

आज नेकपा (बहुमत) सँग दुई पार्टी/समूहको एकता हुँदै

भदाै २२, काठमाडौँ । आज दुई पार्टी/समूह नेकपा (बहुमत) मा ध्रुवीकृत हुँदैछन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको विद्रोही समूह र नेपाल कम्युनिस्ट पार्टी मालेमा केन्द्र आज नेकपा (बहुमत) मा समाहित हुन...

एमालेका हरि गुरुङ राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश

भदौ २१, काठमाडौँ । बुटवल, संघ र प्रदेशको चुनाव नजिक आउँदै गर्दा अरु पार्टीबाट राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्ने लहर नै चलेको छ । यसैक्रममा एमालका हरि गुरुङ जनमुक्ति पार्टीमा...

स्व. गोरेबहादुर खपाङ्गीको छैटौँ स्मृति दिवस मनाइयो

भदौ १४, काठमाडौँ । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव गोरेबहादुर खपाङ्गीको छैटौँ स्मृति दिवस काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि इतिहासविद् एम. एस. थापा मगरले स्व. खपाङ्गीको योगदानमाथि...

रुसले निकै शक्तिशाली लडाकु बिमान भारतलाई दिने

भदाै १२, काठमाडौँ । रुसले आफ्नो पछिल्लो निकै शक्तिशाली लडाकु बिमान भारतलाई दिने लागेको छ । भारतसँग भएको वार्ताको क्रममा अपग्रेड लडाकु बिमान बेच्न तयार भएको हो । भारतले रुससँग...

नेता राजीव तामाङलाई अविलम्ब बिनासर्त रिहा गर्न सुदर्शनको माग

भदाै १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य राजीव तामाङलाई अविलम्ब बिनासर्त रिहा गर्न सरकारसँग माग गरेका छन् । पार्टीले राष्ट्रियता, जनतन्त्र,...

तनाव बढ्दै गएपछि ताइवानले चीनलाई थर्कायो

भदाै १०, एजेन्सी । ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो। चीनले...

लघुवित्त संस्थाहरूको शोषणविरुद्ध आन्दोलनमा उत्रिन पीडितहरूलाई नेकपा (बहुमत) को आह्वान

भदौ ८, काठमाडौँ । नेकपा (बहुमत) ले सर्वसाधारण जनताले सहकारी र लघुवित्तका नाउँमा लिएको सम्पूर्ण ऋण मिनाहा गरी बन्धकी राखिएको जनताको सम्पूर्ण सम्पत्ति फिर्ता गर्न सरकारसँग माग गरेको छ ।...

एकीकृत जनयुद्ध : नेपाली क्रान्तिको कार्यभार

१. पृष्ठभूमि उदयमहान् जनयुद्धको एघारौँ योजना (२०६१) प्रत्याक्रमणमा प्रवेशको पहिलो योजना थियो । त्यसको एक वर्षपछि २०६२ मा बाह्रौँ योजना लागू भयो । यसलाई प्रत्याक्रमणको दोस्रो योजना प्रस्ताव गरियो ।...

भोलि भदाै ७ गते मंगलबार नेपाल बन्द

भदाै ६, काठमाडाैँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका चार राजनीतिक दलले भदाै ७ गते भोलि (मंगलबार) नेपाल बन्द आब्हान गरेका छन् । नेकपा विप्लव र सरकारसँग भएका तीन बुँदे सहमती...