आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार, जुलुस र आमसभा गर्न पाइने

कार्तिक १७, काठमाडौँ। आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेसभाको चुनावको लागि आजबाट प्रचारप्रसार गर्न पाइने भएको छ । राजनीतिक दल तथा उम्मेदवारीहरुले आजबाट चुनावी सभा र...

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा मजदुरको हकहितका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण

कार्तिक २, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुरको हकहितका लागि २२ बुँदे माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बुधबार काठमाडौँको...

युक्रेनमा रुस जित्दैछ कि हार्दैछ ?

कार्तिक १, काठमाडौँ । पश्चिमा नियन्त्रित सञ्चारमाध्यमहरूले ‘युक्रेनमा रुस हारिरहेको छ’ भन्ने समाचार जोडतोडले प्रसारण गरिरहेका थिए तर रुसले गत सेप्टेम्बर २३, शुक्रबार आफूनियन्त्रित भनेर घोषणा गरेका चारवटा राज्य डोनेत्स्क, लुहान्स्क,...

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को २० औँ महाधिवेशन सुरु

असोज ३१, काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को २० औं महाधिवेशन सुरु भएको छ । सात दिनसम्म चल्ने सम्मेलन ग्रेट हल अफ पिपुल्समा सुरु भएको हो । पहिलो दिन...

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

असोज ३०, काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो। किष्ट अस्पातलका...

उत्तर कोरियाद्वारा लामो दुरीको रणनीतिक क्रुज मिसाइलको परीक्षण

असोज २७, काठमाडौँ । उत्तर कोरियाले दुई लामो दुरीको रणनीतिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । यी दुवै मिसाइल परमाणु हमला गर्न पनि सक्षम रहेको दाबी गरिएको छ । मिडिया...

जेलमा रहेका रेशम चौधरीले दिए बर्दिया २ बाट उम्मेदवारी

असोज २४, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उनले...

नेकपा (बहुमत) द्वारा देशभरका निर्वाचन कार्यालयमा ज्ञापनपत्र

असोज २४, काठमाडौँ । भष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू, ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू तथा नेपालमा एमसीसी भित्र्याउन विशेष...

चार दलद्वारा राष्ट्रघाती दलाल जन्माउने संसदीय चुनाव अवज्ञा/बहिष्कार सभा

असोज २४, चितवन । नेकपा (बहुमत) का संयोजक कञ्चनले दलाल पुँजीवादी व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चुनाव अवज्ञा/बहिष्कार गर्नुपर्ने बताएका छन् । दलाल पुँजीवादी व्यवस्था रहँदासम्म जतिसुकै प्रधानमन्त्री, मन्त्री...

नेकपा (बहुमत) द्वारा नेता बालकृष्ण ढुङ्गेलप्रति श्रद्धाञ्जली

असोज २३, काठमाडौँ । पूर्वमाओवादी नेता एवम् संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) ले श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले आइतबार बिहान शोक वक्तव्य जारी गर्दै नेता ढुङ्गेलप्रति श्रद्धाञ्जली...