शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

असोज ३०, काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो। किष्ट अस्पातलका...

उत्तर कोरियाद्वारा लामो दुरीको रणनीतिक क्रुज मिसाइलको परीक्षण

असोज २७, काठमाडौँ । उत्तर कोरियाले दुई लामो दुरीको रणनीतिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । यी दुवै मिसाइल परमाणु हमला गर्न पनि सक्षम रहेको दाबी गरिएको छ । मिडिया...

जेलमा रहेका रेशम चौधरीले दिए बर्दिया २ बाट उम्मेदवारी

असोज २४, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उनले...

नेकपा (बहुमत) द्वारा देशभरका निर्वाचन कार्यालयमा ज्ञापनपत्र

असोज २४, काठमाडौँ । भष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू, ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू तथा नेपालमा एमसीसी भित्र्याउन विशेष...

चार दलद्वारा राष्ट्रघाती दलाल जन्माउने संसदीय चुनाव अवज्ञा/बहिष्कार सभा

असोज २४, चितवन । नेकपा (बहुमत) का संयोजक कञ्चनले दलाल पुँजीवादी व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चुनाव अवज्ञा/बहिष्कार गर्नुपर्ने बताएका छन् । दलाल पुँजीवादी व्यवस्था रहँदासम्म जतिसुकै प्रधानमन्त्री, मन्त्री...

नेकपा (बहुमत) द्वारा नेता बालकृष्ण ढुङ्गेलप्रति श्रद्धाञ्जली

असोज २३, काठमाडौँ । पूर्वमाओवादी नेता एवम् संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) ले श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले आइतबार बिहान शोक वक्तव्य जारी गर्दै नेता ढुङ्गेलप्रति श्रद्धाञ्जली...

भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन नेकपा (बहुमत) सँग आबद्ध विभिन्न जवस/मोर्चाहरूको खबरदारी

असोज २३, काठमाडौँ । नेकपा (बहुमत) सँग आबद्ध विभिन्न जवस/मोर्चाहरूले संसदीय निर्वाचनमा विभिन्न क्षेत्रमा भ्रष्टाचार, राष्ट्रघात, ठगी र दलालीमा मुछिएका पात्रहरूलाई उम्मेदवार नबनाउन खबरदारी गर्दै आइतबार विज्ञप्ति जारी गरेका छन् ।...

नेकपा (बहुमत) ले जारी गर्यो चुनाव अवज्ञा पर्चा

असाेज २२, काठमाडौँ । नेकपा (बहुमत) ले संसदीय व्यवस्थाको चुनाव अवज्ञा गर्नुपर्ने कारणहरू दर्साउँदै पर्चा जारी गरेको छ । ‘चुनाव अवज्ञा किन ?’ शीर्षकमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक...

युक्रेनका चारक्षेत्र आजबाट रुससँग औपचारिक रुपमा विलय हुँदै

असोज १४, काठमाडौँ । जनमतसंग्रहको फैसला अनुसार युक्रेनका चारक्षेत्र आजबाट रुससँग औपचारिक रुपमा विलय हुँदैछन् । जनमतसंग्रहमा रुससँग गाभिने वा युक्रेनसँगै रहने भन्ने मत माग्दा ८७ देखि ९९.२४ प्रतिशतले रुससँग...

चार कम्युनिस्ट पार्टीद्वारा आसन्न निर्वाचन सशक्त रूपमा अवज्ञा/बहिष्कार गर्ने घोषणा

असोज ८, काठमाडौँ । संसदीय व्यवस्थाको आसन्न निर्वाचन देशलाई ब्रह्मलुट गर्नेबाहेक अरू केही नभएको भन्दै ४ कम्युनिस्ट पार्टीले यसलाई सशक्त रूपमा अवज्ञा/बहिष्कार गर्ने घोषणा गरेका छन् । काठमाडौँमा बिहीबार संयुक्त...