छठ पर्वको दिन घट्यो दुःखद् घटना, ५ जनाको मृत्यु, ३० घाइते

कार्तिक १३, काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो...

महोत्तरीको भंगहामा अनिश्चित कालका लागि कर्फ्यू जारी

कार्तिक १०, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि कर्फ्यू जारी गरिएको छ। बिहीबार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच भएको...

चार कम्युनिस्ट पार्टीद्वारा संसदीय चुनाव अवज्ञा/बहिष्कार कार्यक्रम सम्पन्न

कार्तिक ४, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले सबै कम्युनिस्टहरुलाई संसदीय व्यवस्थाका विरुद्ध सडकमा आउन आव्हान् गरेका छन् । बुधबार पोखरामा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १८५ पदकसहित आर्मी शीर्ष स्थानमा

कार्तिक २, कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ ।आर्मीले बुधबार बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर...

काठमाडौँ ९ मा प्रतिनिधि सभातर्फ तीब्र प्रतिस्पर्धा हुने निश्चित

कार्तिक १, काठमाडाैँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ९ मा प्रतिनिधि सभातर्फ तीब्र प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेकपा एमालेका...

चार दलद्वारा सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा सम्पन्न

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले संसदीय प्रणालीको चुनावमा भाग लिएर जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु रहेको बताएका छन् । सर्लाहीको हरिवनमा आइतबार चार वामपन्थी...

आजबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन

असोज २८, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । पोखरा खेलमैदानमा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेक छ । आज दिउँसो साढे तीन...

बारामा एकै परिवारका तीन जना मृत भेटिए

असोज २६, काठमाडौँ । बारा जिल्लामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत...

विप्लव समूह र एमालेका गरी २ दर्जन कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

असोज २५, कपिलवस्तु । कपिलवस्तुको शिवगढीमा विप्लव समूहको महाधिवेशन उद्घाटन हुँदै गर्दा उनको पार्टीका कार्यकर्ता भने नेकपा बहुमतमा प्रवेश गरेका छन् । जिल्लको वाणगङ्गाबाट विप्लव नेतृत्वको नेकपाबाट कयौँ नेता–कार्यकर्ता नेकपा...

चार दलद्वारा राष्ट्रघाती दलाल जन्माउने संसदीय चुनाव अवज्ञा/बहिष्कार सभा

असोज २४, चितवन । नेकपा (बहुमत) का संयोजक कञ्चनले दलाल पुँजीवादी व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चुनाव अवज्ञा/बहिष्कार गर्नुपर्ने बताएका छन् । दलाल पुँजीवादी व्यवस्था रहँदासम्म जतिसुकै प्रधानमन्त्री, मन्त्री...