राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

मङ्सिर ६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ । बुधबार बिहान शितलनिवामा राष्ट्रपति पौडेललाई भेट्न प्रधामन्त्री प्रचण्ड पुगेका हुन् । भेटमा समसामयिक...

माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञा निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

मङ्सिर ६, काठमाडौँ । काठमाडौँको माइतीघर तथा आसपास विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता...

एमसीसी परियोजना अमेरिका फिर्ता पठाउनका लागि सडक सङ्घर्षमा उत्रन आह्वान

मङ्सिर ३, काठमाडौँ । एमसीसी परियोजनाका विरुद्ध सशक्त प्रतिरोधमा उत्रिएका लप्सीफेदीका जनतामाथि पुष्पकमल दाहाल सरकारको प्रहरी प्रशासनले गरेको व्यापक दमन र धरपकडको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले तीव्र विरोध तथा घोर...

भुकम्प पीडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको ‘जनसेवा अभियान’ निरन्तर जारी

मङ्सिर १, जाजरकोट । जाजरकोटमा भुकम्प पीडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले संचालन गरेको गरेको जनसेवा अभियान निरन्तर जारी रहेकाे छ । जनसेवा अभियानमा जुटेका जनस्वयंसेवकहरुले  पीडितहरुका टेन्ट मै पुगेर...
मङ्सिर १, काठमाडौँ । राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, भक्तपुर जिल्ला समितिले नेपाल संवत ११४४ नयाँ वर्षको अवसरमा मंगलवार भक्तपुर जगातीमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा...

छठपर्व विधिवत सुरु, आज ‘नहाय–खाय’

मङ्सिर १, जनकपुरधाम । मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकी सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधन

कात्तिक ३०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकी केन्द्रीय सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधन भएको छ । उहाँको उपचारको क्रममा ८२ बर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्तपतालमा बुधबार राती ११ः३० मा निधन...

आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

कात्तिक ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली...

भोलि भाइटीकाको दिन मौसम सफा रहने

 कात्तिक २८, काठमाडौँ । भाइटीकाका दिन अर्थात भोलि (बुधबार) पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

कात्तिक २७, काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको नियमित बैठक...