मङ्सिर ९, काठमाडौँ । पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई प्रदान गरेको छ । तिहारमा देउसी खेलेर संकलन भएको ५५ हजार...
मङ्सिर ९, काठमाडौँ । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा गएराति आगलागी हुँदा चार जनाको...
मङ्सिर ८, काठमाडौँ । माइतीघरलाई एक महिना निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको...
मङ्सिर ८, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले बिहीबार चलाउनेको मुद्दाको...
मङ्सिर ७, काठमाडौँ । काठमाडौँको बल्खुमा प्रदर्शनरत दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा दुर्गा प्रसाईंका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । निषेधित क्षेत्र पस्न खोजेपछि प्रहरीले...
मङ्सिर ७, काठमाडौँ । सिरहा जिल्लामा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् । सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा...
मङ्सिर ७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको...
मङ्सिर ७, काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछन् । दुबै पक्षले माइतीघर मण्डलामा कार्यक्रम राखेपछि निषेधित क्षेत्र घोषित...
मङ्सिर ७, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कर्णाली ब्यूरो सदस्य प्रमाणले पार्टी परित्याग गरी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा ध्रुवीकृत हुनुभएको छ ।...
मङ्सिर ७, काठमाडौँ । मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । बुधबार राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय...