तटबन्ध भत्काएर सप्तकोसीको भँगालो बस्ती पस्यो, राहत र उद्धारमा जुट्न सरकारले दियो निर्देशन
साउन १८, काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बुधबार बिहान करिब ४ बजेतिर...