‘नेपालको शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय‘ विषयक अन्तरक्रिया सम्पन्न
चैत २८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्याय नियमित अदालतको विषयवस्तु नभएको बताएका छन् । उनले संक्रमणकालिन न्याय सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्र भएको...