संयुक्त जनवर्गीय संगठनले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई आठबुँदे मागपत्र बुझायो

कात्तिक १, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट जवस/मोर्चाहरुले नजिकिदै गरेको चाडपर्वमा भएको कालोबजारी र महँगीलाई नियन्त्रण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीलाई आज संयुक्त...

ओम गुरुङ प्रथम स्मृति दिवस तथा ओम गुरुङ स्मृति ग्रन्थ विमाेचन सम्पन्न

कात्तिक १, काठमाडौँ । तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) का सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. ओम गुरुङकाे प्रथम स्मृति दिवस तथा कमरेड ओम गुरुङकाे स्मृति ग्रन्थ विमाेचन समाराेहलाई सम्बाेधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका...

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कात्तिक १, काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । कार्की सबैभन्दा छोटो अवधिमा विश्वासको मत पाउने मुख्यमन्त्री हुने छन्। नियुक्त भएको सातदिनभित्रै उनले...

आज सामान्यत मौसम सफा रहने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

कात्तिक १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश...

काठमाडौँमा नेपाल आँखा अस्पतालद्वारा नि:शुल्क नेत्र परीक्षण

असोज ३०, काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको नेत्र परीक्षण गरेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित...

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीनजना घाइते

असोज ३०, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । मङ्गलबार मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिर नजिकै म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीनजना...

कान्तिपुर विरुद्ध पत्रकार महासंघ : अनिश्चितकालीन दबाबमूलक आन्दोलनको घोषणा

असोज ३०, काठमाडौँ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुुपविरुद्ध अनिश्चितकालीन दबाबमूलक आन्दोलनको घोषणा गरेको छ ।...

आज पनि देशका केही स्थानमा वर्षा र हिमपात

असोज ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको...

प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा कालोझन्डा

असोज २९, धनगढी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ७ नम्बर प्रदेशले प्रधानमन्त्री पुष्पकलम दाहाललाई कालो झण्डा देखाएको जनाएको छ । उक्त पार्टीले सोमबार एक विज्ञप्तिमार्फत प्रचण्डले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा...

सुदूर-पश्चिममा भूकम्पको धक्का महसुस

असोज २९, बैतडी । बैतडीसहित सुदूर-पश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर...