सुकुम्बासी भनिएका हुकुम्बासीको अगाडि काठमाडौँबासी निरीह बनेकै हुन त ?
चैत १४, भक्तपुर । बुवाआमाले जुन जिल्लाबाट नागरिकता निकालेका छन्, छोराछोरीले पनि त्यहीबाट पाउँछन् । नेपाल सरकारले बुवाआमाको नागरिकताको आधारमा पहिले जन्मदर्ता दिन्छ, त्यसपछि नागरिकता । नेपाली नागरिकता भएकाले मात्र...