दार्चुलामा दुइ जिप दुर्घटना, एक जना घाइते

चैत २९, दार्चुला । दार्चुलामा दुइ जिप आपसमा ठोकिएर दुर्घटना भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ मा जिप दुर्घटना हुँदा एकजना घइते भएको हो । जिल्ला प्रहरी...

न्यायाधीश भुवन गिरी बलात्कार आरोपमा पक्राउ

चैत २९, काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ । न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत रहेका थिए । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको...

आन्दोलनरत लघुवित्त पीडितहरुले गरे पत्रकार सम्मेलन, वैशाख ५ गतेबाट आमरण अनसन

चैत २८, काठमाडौँ । आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको भाग गरेका छन् । उनीहरुले ५८ लाख दिदिबहिनीहरु मर्नु न बाँच्नु भएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन...

आज सुदूर-पश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पानी पर्ने

चैत २८, काठमाडौँ । देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ । हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम...

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) द्वारा संयुक्त रूपमा प्रजिअलाई ज्ञापन र विरोधसभा

चैत २८, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) रामेछाप र नेकपा (बहुमत) रामेछापले मिटरब्याजी, लघुवित्तीय शोषणलगायत समस्या समाधान माग गर्दै सोमबार संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्...

‘नेपालको शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय‘ विषयक अन्तरक्रिया सम्पन्न

चैत २८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्याय नियमित अदालतको विषयवस्तु नभएको बताएका छन् । उनले संक्रमणकालिन न्याय सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्र भएको...

नेकपा (बहुमत) द्वारा लघुवित्तीय शोषणविरुद्ध कोणसभा

चैत २७, दोलखा । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दोलखाले लघुवित्त आतङ्क, चर्काे मिटरब्याज, मल, बिउबिजन, उच्च महँगीका विरुद्ध आइतबार शैलुङ गाउँपालिकास्थित भैँसे बजारमा कोणसभा आयोजना गरेको छ । कार्यक्रममा पार्टीको...

कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

चैत २७, धनगढी । कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । आइतबार चुरे गाउँपालिकाको-६ भिमदत्त राजमार्ग अन्तर्गत फल्टुँडेमा सु.प प्र ०१००१...

आज पहाडी भागमा आंशिक बदली रहने

चैत २७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी...

नाउपा पार्टीद्वारा सुरेन्द्र चौधरीलाई कारबाही

चैत २६, काठमाडौँ । भर्खरै नयाँ शक्तिका रूपमा उदाएको पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको छ । नाउपा...