आज एमाले सचिव टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थिति गराइँदै

जेठ १, काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आराेपमा रायमाझीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।...

खाणको ‘मोबाइल फरम्याट’ गरेकाले ‘डाटा रिकभरी’ का लागि प्रयोगशालामा

वैशाख ३१, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री बालकृष्ण खाणको मोबाइल विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । प्रहरीले पक्राउ पर्नु अघि खाणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै...

सरसफाई अभियानको ११ औँ हप्तामा वृक्षारोपण सम्पन्न

वैशाख ३०, काठमाडौँ । संस्कृति पर्याटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सुरु गरेको सरसफाई अभियानमा पञ्चासिंह नेतृत्वको अखिल (क्रान्तिकारी) जुटेको छ । पशुपति क्षेत्रको सरसफाई अभियान वैशाख ३० गते...

भ्रष्टाचारी, तस्कर र राष्ट्रघाती नागरिकता विधेयकविरूद्ध शान्तिबाटिकामा विरोधसभा

वैशाख ३०, काठमाडौँ । भ्रष्टाचारी तथा मानव तस्करहरुलाई कडाभन्दा कडा कारबाही गर्न चौतर्फीरुपमा सरकारलाई दबाब परेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत विभिन्न राजनीतिक पार्टीहरु, तिनका भातृसंगठनहरु र नागरिक समाजले...

आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

वैशाख ३०, काठमाडौँ । आज कोशी, गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित...

नारायणगढमा ‘चित्तौन कचेहेरी’ सुरु

वैशाख २९, चितवन । चितवनको नारायणी कला मन्दिरमा 'चित्तौन कचेहेरी' सुरु भएको छ । चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न विभिन्न ६ वटा संस्थाहरूको आयोजनामा शुक्रबार बिहानबाट नारायणगढको...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना

वैशाख २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...

छात्रा आत्महत्या प्रकरणमा चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बित

वैशाख २८, चितवन । चितवन मेडिकल कलेजका दुई जना शिक्षक निलम्बनमा परेका छन् । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले डा. हरेन्द्र...

अखिल क्रान्तिकारीले दियो त्रिविलाई चेतावनी

वैशाख २८, काठमाडौँ । अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको विज्ञान सङ्कायअन्तर्गतको Analytic geometry & vector Analysis विषयको पुनः परीक्षा गराउने निर्णय तत्काल सच्याउन गम्भीर ध्यानाकर्षण गराउँदै चेतावनी...

आज गण्डकी र कर्णाली प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

वैशाख २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  हाल देशका पहाडी भू-भागमा आंशिक...