छात्र जितबहादुरको आत्महत्या प्रकरण छानबिन गरी दोषीलाई कारबाही गर्न अखिल क्रान्तिकारीको माग

वैशाख २६, काठमाडौँ । अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले प्रेस विज्ञप्ति जारी गरी यही वैशाख २० गते धादिङको ज्वालामुखी गाउँपालिका ७ स्थित सालवास माविमा कक्षा १२ मा अध्ययनरत छात्र जितबहादुर...

सयुक्त संघर्ष समितिद्वारा कोशी प्रदेश नामकरणविरुद्ध फेरि आन्दोलन शुरु गर्ने

वैशाख २६, काठमाडौँ । सयुक्त संघर्ष समितिले कोशी प्रदेश नामकरणविरुद्ध आजदेखि फेरि आन्दोलन शुरु गर्ने भएको छ । मंगलबार झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै आन्दोलनको शुरुआत गर्न लागिएको हो...

आज हावा-हुरी, चट्याङ र वर्षा हुने सम्भावना

वैशाख २६, काठमाडौँ । आज पहाडी क्षेत्रको मौसम बदली हुनुको साथै हावा हुरीसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण...

लाहानमा ‘नेपाली साहित्यमा मधेस’ विषयमा विमर्श, कविगोष्ठी र अन्तरक्रिया सम्पन्न

वैशाख २५, लाहान । सांस्कतिक सहिद कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको पूर्वसन्ध्यामा इच्छुक सांस्कृतिक प्रतिष्ठानले मधेस केन्द्रित दुुई साहित्यिक विषयमा विमर्श गरेको छ । प्रतिष्ठानले सिराहाको लाहानमा यही...

सांसद अमरेशकुमार सिंहले संसदभित्र कपडा खोलेर गरे विरोध

वैशाख २५, काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा अर्धनग्न भएका छन् । सिंहले बोल्ने समय नदिएको भन्दै आफ्नो कपडा फुकालेर अर्धनग्न भएका हुन् ।  सभामुखले आफूलाई बोल्न समय...

आज सुदूर-पश्चिम र लुम्बिनी प्रदेशमा हावा-हुरीको सम्भावना

वैशाख २५, काठमाडौँ । अहिले देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम...

आज संवैधानिक परिषद्को बैठक बस्दै

वैशाख २५, काठमाडाैँ । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । संवैधानिक परिषद्को बैठक साँझ ६ बजेलाई तय गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्षी दलका नेता केपी...

आजदेखि काठमाडौँ महानगर भित्रका अव्यवस्थित तार हटाइँदै

वैशाख २५, काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिका भित्रका अव्यवस्थित तार काटेर व्यवस्थापन कार्यको सुरु गरिदैँछ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका लागि महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न...

बैठकमा सांसदको उपस्थिति कमजोर भयो, इ-हाजिरी सुरू गरौँ : सभामुख घिमिरे

वैशाख २४, काठमाडाैँ । सभामुख देवराज घिमिरेले सांसदहरू तलब-भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आमबुझाइ रहेको र संसद बैठकमा सांसदहरुको उपस्थिति पनि कमजोर भएको गुनासो गरेका छन् । आइतबार बसेको कार्यव्यवस्था...

नक्कली शरणार्थी प्रकरणका दोषी सबैलाई कारबाही गर्न खट्टा कमाउनु हुँदैन : नेपाल

वैशाख २४, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न जुनसुकै दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् । आइतबार...