रुकुम पश्चिममा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुग्यो

जेठ ११, काठमाडाैँ । रुकुम पश्चिममा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । जिल्लाको बाँफिकोट गाउँपालिकामा – ८ दुलीमा विहीबार विहान जीप दुर्घटना भएको हो ।...

नक्कली भुटानी शरणार्थी प्रकरण : आज अदालतमा अभियोजन दर्ता

जेठ १०, काठमाडौँ । नक्लकी भुटानी शरणार्थी प्रकरणका आरोपीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । अभियोजनको लागि गठन गरिएको समितिले प्रहरीले बुझाएको...

आज मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

जेठ १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । अहिले कोशी प्रदेशलगायत देशको पहाडी...

यस वर्ष मुलुकको सर्वोत्कृष्ट भक्तपुर अस्पताल

 जेठ ९, काठमाडाैँ । भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर...

आज तीन प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

जेठ ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । अहिले कोशी प्रदेश लगायत देशको...

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउँदै

जेठ ८, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज प्रहरीले बुझाउने तयारी गरेको छ । आइतबार नै बुझाउने भनिएपनि प्राविधिक कारण बुझाउन नसकेको बताएको प्रहरीले आज सरकारी वकिल...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ८, काठमाडौँ । काठमाडौँस्थित संवाद डबलीमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ले अन्तराष्ट्रिय स्तरमा नेपालको शिर झुकेको बताएका छन् । आइतबार कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी,...

आज तीन प्रदेशमा वर्षाको सम्भावना

जेठ ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

जेठ ७, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । पूर्वगृह मन्त्री बालकृष्ण खाँण,...

आज चार प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

जेठ ७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।अहिले देशका पहाडी भू-भागमा आंशिक बदली...