भोलि काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा बिजुली आपूर्ति बन्द हुने

साउन ५, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली साउन ६ गते शनिबार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा ८ घन्टासम्म बन्द हुने भएको छ । प्राधिकरणले...

आज चार प्रदेशमा पानी पर्ने सम्भावना

साउन ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीको प्रथम बैठक सम्पन्न

साउन ४, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीको प्रथम बैठक सम्पन्न भएको छ । जिल्ला इन्चार्ज किशोर र संयोजक सुजन आयामले मंगलबार प्रेस विज्ञप्तिमार्फत आम उत्पीडित...

आज पहाडी भू-भागमा पानी पर्ने सम्भावना

साउन ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर...

आज साउने संक्रान्ति मनाइँदै, कर्णाली प्रदेशमा सार्वजनिक बिदा

साउन १, काठमाडौँ । आज साउन १ गते । असार सकिएर साउन अथवा साउन महिना शुरु भएको छ । साउन महिनाको पहिलो दिन अर्थात आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान,...

आज पनि देशभर पानी पर्ने सम्भावना

साउन १, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली...

आज देशभर वर्षा हुने सम्भावना

असार ३१, काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती...

आज लुम्बिनी र सुदूर-पश्चिममा भारी वर्षा हुने सम्भावना

असार ३०, काठमाडौँ । हाला देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामेछापको एकता अधिवेशन सम्पन्न

असार २८, रामेछाप । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) रामेछाप रामेछापको एकता अधिवेशन ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मन्थली १ सिर्जनानगरस्थित हित–जून...

राजकीय सम्मानका साथ सिता दाहालको पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि

असार २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आज राष्ट्रिय सम्मानसहित पशुपतिनाथ आर्यघाटमा सिताको अन्तिम संस्कार गरिएको हो । सो...