आज ६ वटा प्रदेशले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै

असार १, काठमाडाैँ । आज ६ वटा प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट...

आज कोशी, वागमती र गण्डकी प्रदेशमा वर्षा हुने

असार १, काठमाडौँ । देशको पूर्वी तथा मध्य भू-भागमा शुक्रबार बिहान मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव...

आजको माैसम : नेपालमा कहाँ-कहाँ हुँदैछ बर्षा ?

जेठ ३१, काठमाडौँ । नेपालमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बुधबार मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार कोशी र मधेश...

फलफूल तथा तरकारीको मूल्यसूची

जेठ ३०, काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११० रुपैयाँ, मटरकोसा प्रतिकेजी मूल्य १८०, कुरिलो २५०, काउली...

कालीकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

जेठ २८, काठमाडौँ । कालीकोटको शुभकालिका गाउँपालिका-६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी...

दाङ र जाजरकोटमा पानीमा डुबेर तीन बलकको मृत्यु

जेठ २७, काठमाडाैँ । दाङ र जाजरकोटमा पानीमा डुबेर तीन बलकको मृत्यु भएको छ । दाङमा राप्ती नदीमा डुबेर एक र जाजरकोटमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो ।...

आज कुन तरकारी कतिमा बिक्री हुँदैछ ?

जेठ २७, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठुलो भारतीयको प्रतिकिलो अधिकतम मूल्य ६० रुपैयाँ रहेको...

कालीकोटमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

जेठ २५, काठमाडाैँ । कालीकोटमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–२ सेराबजारमा बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना...

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट आजबाट बहस सुरु हुँदै

जेठ २४, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट आजबाट बहस सुरु हुँदैछ । मंगलबार सरकारी वकिलको बहस सकिएको थियो । अभियुक्तको तर्फबाट बहस नगर्ने केही कानुन व्यवसायीहरुले सार्वजनिक...

आजदेखि सुदूर-पश्चिममा तीनदिने अध्यात्मिक सम्मेलन सुरु हुँदै

जेठ २३, काठमाडाैँ । आजदेखि सुदूर-पश्चिममा तीनदिने अध्यात्मिक सम्मेलन सुरु हुँदैछ । सुदूर-पश्चिम मात्रै नभएर देशकै पर्यटकीय स्थल खप्तडमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्नेछन् । सुदूर-पश्चिम प्रदेश सरकारका पर्यटनमन्त्री...