0 COMMENTS

फागुन १६, नवलपुर । क्रान्तिकारी कम्प्युनिस्ट पार्टी, नेपाल नवलपुरले सोमबार बलिदान दिवस (सहिद सप्ताह) को अवसर पारेर कावासोतीमा सहिदहरूको स्मरण गरेको छ ।  फागुन १४ देखि २१ गतेसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टीले सहिद सप्ताह मनाउने निर्णय गरेअनुसार उक्त कार्यक्रम गरेको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।