0 COMMENTS

फागुन १६, नेपालगञ्ज । अखिल (क्रान्तिकारी) बर्दियाले बर्दियाको बाँसगढीमा सहिद सप्ताहको अवसरमा सहिद दिलबहादुर रम्तेललगायत सम्पूर्ण सहिदहरूको सम्मान तथा सम्झनामा दीप प्रज्वलन गरेको छ ।

माेहन वैद्य ‘किरण’ ले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) बर्दियाले सहिद सप्ताहको पहिलो दिन अर्थात जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेललगायत सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूको सम्मान तथा सम्झनामा दीप प्रज्वलन कार्यकम सम्पन्न गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।