आजको तरकारी तथा फलफूलको मूल्य सूची

असार ८, काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार लोकल...

गोरखामा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

असार ८, काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको...

सबै प्रदेशमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना

असार ८, काठमाडौँ । अहिले देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल...

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जना घाइते

असार ७, काठमाडाैँ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । १ च २७९६ को डबल क्याप जिप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना भएको हो...

आज मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना

असार ७, काठमाडौँ । अहिले देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिम नेपालमा भारतको...

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच पार्टी एकताबारे छलफल

असार ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्र विक्रम चन्द 'विप्लव' बीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा भर्खरै घोषणा गरिएको...

आज देशभर मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

असार ६, काठमाडौँ । आज सातै प्रदेशमा पानी पर्ने र कोशी, मधेश र गण्डकी प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बागमती प्रदेशको चितवन,...

आज धेरै स्थानमा मेघ-गर्जनसहित चट्याङ्गको सम्भावना

असार ५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागका अनुिसार हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र...

दार्चुलाको खाणेश्वरीमा ४ रेक्टरस्केलको भूकम्प

असार ५, काठमाडाैँ । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु...

नक्कली भुटानी शरणार्थी प्रकरणः अभियुक्तहरूलाई आजै धरौटीमा छोड्ने वा पुर्पक्षामा पठाउने आदेश आउने

असार १, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वलिकले आजबाट जवाफी बहस गर्ने भएका छन् । पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी...