0 COMMENTS

फागुन १३, ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको आयोजना तथा नेकपा माओवादी केन्द्र ललितपुर जिल्लाको समन्वयनमा जनप्रतिनिधिसँग प्रेस सेन्टर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार जिल्ला सहकारीको सभाहल, महालक्ष्मीस्थानमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रचार विभागका सहइन्चार्ज महेश्वर दाहाल, माओवादी केन्द्र वागमति प्रदेशका अध्यक्ष सरल सहयात्री, वरिष्ठ पत्रकार भवानी बराल लगायतले बोल्नुु भएको थियो ।

प्रेस सेन्टर नेपाल, ललितपुुरका अध्यक्ष रामहरी कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन प्रेस सेन्टर ललितपुुरका सचिव दिपक अर्यालले गर्नुु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।