0 COMMENTS

माघ २०, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले निगममा भएको अनियमितता र भ्रष्टाचारको विरूद्धमा विरोध तथा धर्ना कार्यक्रम गर्ने भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नं. प्रदेश सङ्गठन समितिले भोलि (आइतबार) वायु सेवा निगममा भएको अनियमितता र भ्रष्टाचारको विरूद्धमा विरोध तथा धर्ना कार्यक्रम गर्न लागेको हाे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले भोलि हुने वायु सेवा निगममा भएको अनियमितता र भ्रष्टाचारको विरूद्धमा विरोध तथा धर्ना कार्यक्रममा सहभागी हुन सम्पूर्ण जनसमुदायलाई अनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।