टीकापुरको जमरा कुलोमा डुबेर एक बालकको मृत्यु

साउन २१, धनगढी । कैलालीको टीकापुरमा एक बालकको डुबेर ज्यान गएको छ । टीकापुर नगरपालिका-१ एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेश परियारको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ...

क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरको अध्यक्षमा गौतम

साउन २०, मकवानपुर । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुर जिल्ला समितिको भेला हेटौँडा औद्योगिक क्षेत्रको सभाकक्ष हलमा सम्पन्न भएको छ । साथै उक्त भेलाले नारायण गौतमको अध्यक्षतामा १९...

परिवर्तन एकजना बाटै सुरु हुन्छ

साउन २०, काठमाडौँँ । परिवर्तन एकजना बाटै सुरु हुन्छ । सरकारले मङसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेर राम्रो काम गरेको छ । नेपाली जनताले...

आज केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

साउन २०, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र...

आज गण्डकी र सुदूर-पश्चिममा भारी वर्षाको सम्भावना

साउन १९, काठमाडौँ । मनसुनको प्रभाव कायमै रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण देशभर सामान्य बदली रही थोरै स्थानहरूमा...

तटबन्ध भत्काएर सप्तकोसीको भँगालो बस्ती पस्यो, राहत र उद्धारमा जुट्न सरकारले दियो निर्देशन

साउन १८, काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बुधबार बिहान करिब ४ बजेतिर...

नेकपा (बहुमत) लुम्बिनीको राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

साउन १८, दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले काठमाडौँमा बसेर देश बेच्ने वैदेशिक दलालहरूलाई कारवाही गर्नुपर्ने बताएका छन् । नेकपा (बहुमत) प्रथम जिल्ला सम्मेलन आयोजक समिति दाङले...

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

साउन १८, चितवन । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति साढे २ बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । पहिरोले भारतीय...

म्याग्दीमा पहिरोले घर बगाउँदा दुइ जनाको मृत्यु, तीन बेपत्ता

साउन १७, म्याग्दी । अविरल वर्षाका कारण म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घामबहादुर...

लगातार वर्षाका कारण नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध

साउन १७, चितवन । पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेर सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो। नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९...