पहाडी भू-भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

वैशाख २२, काठमाडौँ । अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव र सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक...

भुटानी शरणार्थी प्रकरणमा अझै १०/११ जना पक्राउ पर्न सक्ने प्रहरीको दाबी

वैशाख २१, काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा अझैँ कम्तीमा १०\११ जना पक्राउ पर्ने देखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले अझै १०\११...

रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ : माधव नेपाल

वैशाख २१, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् । बिहीबार कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री...

प्रतीक थापाद्वारा नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त

वैशाख २१, काठमाडौँ । एमाले उपाध्यक्ष एवंम पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि त्यसको खण्डन गरेका छन् । प्रेस वक्तव्य जारी गर्दै प्रतीक थापाले संवेदनशील...

एमाले सचिव रायमाझीका छोरा सन्दिपलाई अदालतमा पेस गरिँदै

वैशाख २१, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुटवलबाट पक्राउ परेका नेकपा एमालेका सचिवसमेत रहेका पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिपलाई अदालतमा पेस गरिने भएको छ । रायमाझी पक्राउ...

एमाले सचिव रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी

वैशाख २०, काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरले बुधबार...

विप्लव र रेशम चौधरीबीच डिल्लीबजार कारागारमा भेटघाट

वैशाख २०, काठमाडौँ । नेकपाका महासचिव विप्लव र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच मङ्गलबार डिल्लीबजार कारागारमा भेटघाट भएको छ । बिगत ६ बर्षदेखी जेलमा रहेका चौधरीको स्वास्थस्थिति बुझ्न र...

तनहुँमा घरमा ट्रक ठोक्किदा ९ जना घाइते

वैशाख २०, काठमाडाैँ । तनहुँको बन्दिपुर गाउँपालिका- ५, याम्पा आँधीखोलामा ना४ख १९७३ नम्बरको ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।...

गठबन्धन कुनै पनि बेला तोडिन सक्ने माधव नेपालको चेतावनी

वैशाख २०, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाएका छन् ।बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले गठबन्धन...

फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन

वैशाख १९, काठमाडौँ । नेकपा एमालेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बनमा परेको छ । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् । नेपाल प्रहरीले कोइरी...