अर्घाखाँची आगलागीमा परेर घाइते भएका चार जनाको मृत्यु

वैशाख २७, काठमाडाैँ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा घरमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु हुनेको संख्या चार पुगेको छ । आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौँमा...

आज गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

वैशाख २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बुधबार देशका पहाडी भू-भागमा आंशिक...

सयुक्त संघर्ष समितिद्वारा कोशी प्रदेश नामकरणविरुद्ध फेरि आन्दोलन शुरु गर्ने

वैशाख २६, काठमाडौँ । सयुक्त संघर्ष समितिले कोशी प्रदेश नामकरणविरुद्ध आजदेखि फेरि आन्दोलन शुरु गर्ने भएको छ । मंगलबार झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै आन्दोलनको शुरुआत गर्न लागिएको हो...

आज हावा-हुरी, चट्याङ र वर्षा हुने सम्भावना

वैशाख २६, काठमाडौँ । आज पहाडी क्षेत्रको मौसम बदली हुनुको साथै हावा हुरीसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण...

लाहानमा ‘नेपाली साहित्यमा मधेस’ विषयमा विमर्श, कविगोष्ठी र अन्तरक्रिया सम्पन्न

वैशाख २५, लाहान । सांस्कतिक सहिद कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको पूर्वसन्ध्यामा इच्छुक सांस्कृतिक प्रतिष्ठानले मधेस केन्द्रित दुुई साहित्यिक विषयमा विमर्श गरेको छ । प्रतिष्ठानले सिराहाको लाहानमा यही...

आज सुदूर-पश्चिम र लुम्बिनी प्रदेशमा हावा-हुरीको सम्भावना

वैशाख २५, काठमाडौँ । अहिले देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम...

आज संवैधानिक परिषद्को बैठक बस्दै

वैशाख २५, काठमाडाैँ । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । संवैधानिक परिषद्को बैठक साँझ ६ बजेलाई तय गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्षी दलका नेता केपी...

आजदेखि काठमाडौँ महानगर भित्रका अव्यवस्थित तार हटाइँदै

वैशाख २५, काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिका भित्रका अव्यवस्थित तार काटेर व्यवस्थापन कार्यको सुरु गरिदैँछ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका लागि महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न...

नक्कली शरणार्थी प्रकरणका दोषी सबैलाई कारबाही गर्न खट्टा कमाउनु हुँदैन : नेपाल

वैशाख २४, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न जुनसुकै दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् । आइतबार...

सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित

वैशाख २४, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ । जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी...