दाङमा ट्रक दुर्घटना हुँदा २ जना घाइते
साउन १३, काठमाडाैँ । दाङको लमही-घोराही सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लमही-घोराही सडक खण्डको चौपट्टा नजिक शनिबार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७...
अवरुद्ध मुग्लिन- नारायणगढ सडक खण्ड सञ्चालनमा
साउन १३, काठमाडौँ । अवरुद्ध मुग्लिन- नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । विहान ७ बजे पहिरोका कारण पुनः अवरुद्ध भएको सडक खण्ड पुनः संचालन आएको हो । आज बिहान...
प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमण सकेर स्वदेश फिर्ता
साउन १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' इटाली भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । ६ दिने इटाली भ्रमण सकेर शुक्रबार बिहान स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा...
बैतडीमा जिप दुर्घटना हुँदा दुइजना घाइते
साउन १२, काठमाडाैँ । बैतडीमा जिप दुर्घटना हुँदा दुइजना घाइते भएका छन् । महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित तारलमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् । जिल्ला...
मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आज पनि सुनुवाइ
साउन ११, काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधबार सुनुवाइ...
वास्तविक सुकुम्बासीलाई श्रेस्ता कायम नगरिए कडा संघर्ष गर्छौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल
साउन १०, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देहीले वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम नगरिए कडा संघर्ष गर्ने बताएको छ । आज मालपोत कार्यलय वुटवलले मिति २०७९/१२/१० गते राष्ट्रिय भुमिसुधार आयोग,...
दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते
साउन ९, दाङ । दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका-६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर...
बढी शुल्क फिर्ताको माग गर्दै काठमाडौँ मेडिकल कलेजमा विद्यार्थीले गरे आन्दोलन
साउन ९, काठमाडौँ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौँ मेडिकल कलेजको २१ औँ ब्याचका विद्यार्थीहरूले आन्दोलन थालेका छन् । बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आज पनि...
अखिल (क्रान्तिकारी) प्रदेश पाँचको बैठक सम्पन्न
साउन ८, दाङ । अखिल(क्रान्तिकारी) प्रदेश पाँचको एकता भेला, प्रशिक्षण तथा बैठक भालुबाङमा शनिबार सम्पन्न भएको छ । अधिबेशनले नवीन खड्काको संयोजकत्वमा मनोज थापा (लुम्बिनी) र इन्दु ओली (राप्ती) सहसंयोजक...