0 COMMENTS

साउन १३, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्की पोखरा महानगरपालिका वडा न.१९ को एकता अधिबेशन, प्रशिक्षण तथा बैठक भव्यरुपमा सम्पन्न भएको छ । साथै अधिबेशनले सुरजको नेतृत्वमा १५ सदस्य वडा संगठन समिति गठन गरेको छ ।

अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य एवंम कास्की जिल्ला इन्चार्ज किशोर, अतिथिहरु केन्द्रीय आयोजक समिति सदस्य एवंम् कास्की जिल्ला संयोजक सुजन आयाम पोखरा महानगरपालिकाका इन्चार्ज रबिन्द्र, संयोजक राम लगायतका अतिथिहरुको सहभागीता रहेको थियो ।

सुरजको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विश्वले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।