नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन

भदाै ५, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको मेडिसिटी अस्पतालमा निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद...

अनेरास्ववियू (क्रान्तिकारी) बागमतीको एकदिने प्रारम्भिक स्कुलिङ कार्यक्रम सम्पन्न

भदाै ५, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले एकदिने प्रारम्भिक स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) बागमती प्रदेश विशेष समितिको आयोजनामा एकदिने प्रारम्भिक स्कुलिङ...

नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपाल काठमाडौँको भेला सम्पन्न

भदाै ५, काठमाडौँ । नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवक नेपालको काठमाडौँ जिल्ला भेला सम्पन्न भएको छ । काठमाडौँस्थित त्रिचन्द्र कलेजको सभाहलमा शनिबार सम्पन्न भेलामा प्रमुख अतिथिका रूपमा सङ्गठनका केन्द्रीय अध्यक्ष...

पश्चिम नेपालको बाँकेलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प

भदाै ४, नेपालगञ्ज । मध्यराति पश्चिम नेपालको बाँकेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । भूकम्पको कम सम्भावना रहेको क्षेत्र मानिँदै आएको बाँकेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प...

मधेस प्रदेशमा ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन

भदाै ३, काठमाडौँ । नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोले महान् सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवस मनाउँदै दुईमहिने ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन गरेको छ ।...

नेकपा (बहुमत) काभ्रेद्वारा ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ उद्घाटन

भदाै ३, बनेपा । नेकपा (बहुमत) काभ्रेले जनता मुक्त नहुँदासम्म लडिरहने उद्घोषसहित ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ सुरु गरेको छ । काभ्रे को बनेपामा बिहीबार आयोजित दुईमहिने ‘राष्ट्रिय...

बलात्कारी प्रेमजङ्गलाई बचाउने षड्यन्त्रविरुद्ध अखिल क्रान्तिकारी जुम्लाको चेतावनी

भदाै ३, जुम्ला । जुम्लाको चन्दनाथ नमुना माध्यमिक विद्यालय खलङ्गामा कक्षा ४ मा अध्ययनरत १४ वर्षीया छात्रा बलात्कृत भएको घटना सार्वजनिक भएको छ । यसप्रति अखिल क्रान्तिकारीले सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको...

नेकपा (बहुमत) पूर्वी ब्युरोले सुरु गर्यो दुईमहिने अभियान

भदाै २, विराटनगर । नेकपा (बहुमत) को पूर्वी ब्युरोले पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत ‘राष्ट्रिय जागरण तथा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवस मनाउँदै सडकको फोहोर...

नेकपा (बहुमत) सिन्धुपाल्चोकद्वारा राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियानको उद्घाटन

भदाै २, सिन्धुपाल्चोक। नेकपा (बहुमत) सिन्धुपाल्चोकले दुईमहिने राष्ट्रिय जागरण तथा सङ्गठनका विस्तार अभियान मेलम्ची नगरपालिकामा उद्घाटन गरेको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् सिन्धुपाल्चोक–दोलखा इन्चार्ज विनयराज शर्माको प्रमुख...

आज २० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

साउन ३१, रामेछाप । आज साउन ३१ गते चर्चित दोरम्बा हत्याकाण्ड भएको १९ वर्ष पुगेर २० वर्ष लागेको छ । २०६० साल साउन ३२ गते रामेछापको दोरम्बा– डाँडाकटेरीमा जनयुद्धका २१ जना...