रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने

चैत ७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृह मन्त्री रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने भएको छ । सोमबार महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको...

आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

चैत ७, काठमाडौँ । आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ ।...

हामी बलिदान भएर पनि सहिदका सपना पूरा गर्छौं : कञ्चन

चैत ५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले सहिदहरुको व्यपारीकरण हुन नसक्ने बताएका छन् । बास्तोलाले व्यपारिकरण बन्द भएमात्रै सहिदहरुले न्याय पाउने बताएका हुन् । साथै...

काठमाडौँमा आज चार दलको ‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयमा अन्तरक्रिया

चैत ४, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (बहुमत), माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (माओवादी) ले आज काठमाडौँमा ‘शान्ति प्रक्रिया’ र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयमा अन्तरक्रिया गर्दैछन्...

आईसीसी विश्वकपमा नेपाललाई एकपछि अर्को सफलता प्राप्त

चैत २, काठमाडौँ । किर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले एकपछि अर्को सफलता प्राप्त गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले १७...

आठ कम्युनिस्ट पार्टीको बैठक सम्पन्न, फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते अन्तक्रिया गर्ने

फागुन २६, काठमाडौँ । माओवादी आन्दोलन सम्बद्ध आठ दलहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको...

कैलालीको सुखड बजारमा भव्य रूपमा मनाइयो ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

फागुन २६, कैलाली । अखिल नेपाल महिला सङ्गठन केन्द्रीय समितिले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाएको छ । कैलालीको सुखड बजारमा हजारौँको र्याली निकालेर सभा आयोजना गरी...

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ आज हुँदै

फागुन २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज...

सबै क्रान्तिकारी माओवादी एक हुन आवश्यक : कञ्चन

फागुन २४, काठमाडौँ । नेकपा (बहुमत) का संयोजक कञ्चनले अब जसले जति चिच्याए पनि राजतन्त्र नफर्किने बताएका छन् । सहिद–बेपत्ता सन्तति फाउन्डेसनले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अतिथिका रूपमा सहभागी...

जीप दुर्घटना हुँदा ६ जना भारतीय नागरिक घाइते

फागुन २३, दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दार्चुलाकाे महाकाली नगरपालिका- ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश-०३ ००१ ज ०३४० नम्बरको...