नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

असार १७, काठमाडौँ । सुन र चाँदीको मूल्य घटेको छ । शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३००...

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का वर्षा

असार १७, काठमाडौँ । मनसुनी वायुको प्रभावले आज पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वअनुमान महाशाखाकाअनुसार अहिले प्रदेश नं. १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा...

रुपन्देही र मकवानपुरका सीडीओ सरुवा

असार १६, काठमाडौँ । गृह मन्त्रालयले रुपन्देही र मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले बुधबार रुपन्देही र मकवानपुर जिल्लाको सीडीओलाई सरुवा गरेका हुन्...

अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला सम्पन्न, अध्यक्षमा मिलन राई

असार १५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाले अध्यक्षमा मिलन राई, उपाध्यक्षमा वीरेन्द्र शाह, महासचिवमा रूपा बुढामगर, सचिवमा नवराज भट्ट र कोषाध्यक्षमा दीपक...

आज असार १५ अर्थात राष्ट्रिय धान दिवस देशभर मनाइँदै

असार १५, काठमाडौँ । आज असार १५ (दहीच्युरा खाने दिन) अर्थात राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा...

पहिचान सहितको सङ्घीयतानै अहिलेको आवश्यकता हो : डि.के. सूर्यवंशी

नेपालको राज्य व्यवस्था कस्तो हुन पर्दछ जस्तो लाग्छ ? नेपालका जनताले अझैँ न्याय पाइसकेका छैनन् । समाजमा असमानता छ । नेपालमा व्यवस्था फेरियो तर, अवस्था फेरिएन । हिजो राणाकालमा जसरी...

देशभर मनसुनी वायु सक्रिय, बिहीबारसम्म वर्षाको सम्भावना

असार १४, काठमाडौँ । आजदेखि देशभर मनसुनी वायु सक्रिय बनेको छ । मंगलबार बिहान बागमतीको काठमाडौँ, कर्णाली र मधेस प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ...

ट्राफिक प्रहरीद्वारा सवारी चालकलाई सचेतना जगाउँन ट्राफिकमैत्री बोर्ड राख्ने अभियान शुरू

असार १३, काठमाडौँ । ट्राफिक नियम पालना गरी सभ्य सडक संस्कृतिको विकास गर्नको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउँन र स्व–अनुशासित बनाउन ट्राफिकमैत्री बोर्डहरू राख्ने अभियान...

काठमाडौँका मेयर बालेन साहद्वारा चुनावी खर्च सार्वजनिक

असार ७, काठमाडौँ । स्वतन्त्रबाट विजयी भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले स्थानीय तह चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्र खर्च भएको विवरण सार्वजनिक गरेका छन् । चुनावी...

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै फेरि बढ्यो गाडी भाडा (सूचीसहित)

असार ६, काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेपछि सोमबार विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो...