साउन १९, काठमाडौँ । अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्योस् 'कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। तपाईंहरूले आफ्नो ज्यान...
साउन १६, अर्घाखाँची । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको चौथो पूर्ण बैठक अर्घाखाँचीको शितगंगामा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चन, अन्य अतिथिहरू नेकपा...
साउन १५, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले आज देश भरका सबै स्थानीय निकायमा माग पत्र बुझाएको छ । भर्चुअल माध्यम बाट सम्पन्न भएको अखिल (क्रान्तिकारी) को दोस्रो पुर्ण बैठक ले...
साउन १०, काठमाण्डाैँ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने...
साउन ५, काठमाडौँ । अखिल (क्रान्तिकारी) ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको तर नेपाल आयल निगमले मूल्य यथावत् नै राखेको भन्दै तत्काल मूल्य समायोजन गर्न माग गरेको छ ।...
साउन ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पानी पर्ने सम्भावना रहेको छ । आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम...
साउन २, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालको स्वाधीनता र सार्वभौमिकता खतरामा रहेको बताएका छन् । सोमबार काठमाडौँमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै विप्लवले इतिहासमै पहिलो पटक नेपालको...
साउन २, काठमाडौँ । नेपाल प्रहरीले मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई...
साउन १, काठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महसुलमा आकर्षक प्याकेजहरुसहित आजदेखि नयाँ दर लागू हुने भएको छ। नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई...
साउन १, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको पेसागत कमान्डको बैठक सम्पन्न भएको छ । बैठकले २१ वटा राष्ट्रिय पेसालाई मजदुर जागरण अभियानमार्फत...