आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

भदौ २०, काठमाडौँ । आज श्रीकृष्ण जन्माष्टमी पर्व । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध...

आज जनैपूर्णिमा तथा रक्षाबन्धन, क्वाँटी खाएर मनाइँदै

भदाै १४, काठमाडौँ । आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन पर्व आज नव यज्ञोपवीत एवं रक्षा धारण गरेर मनाइँदै छ । हरेक...

बाढीपहिरो प्रभावितहरूलाई राहत दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आह्वान

साउन २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बाढीपहिरोबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै प्रभावित र पीडितहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता कञ्चनले प्रेस...

बाढी–पहिरोले विभिन्न सडकखण्ड अवरूद्ध

साउन ९, काठमाडौँ । देशका विभिन्न ठाउँहरूमा बाढी र पहिरोका कारण सडक अवरुद्ध बनेका छन् । सडक विभागका अनुसार अहिले भालुवाङ-लिवाङ रोल्पा माडीचौर दारबोट सडकखण्ड अन्तर्गत प्यूठानको खहरे खोलालगायतका सडक...

आज साउने संक्रान्ति मनाइँदै, कर्णाली प्रदेशमा सार्वजनिक बिदा

साउन १, काठमाडौँ । आज साउन १ गते । असार सकिएर साउन अथवा साउन महिना शुरु भएको छ । साउन महिनाको पहिलो दिन अर्थात आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान,...

सरकारले सार्वजनिक यातायातको भाडा घटायो

जेठ ३, काठमाडौँ । सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर...

बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना व्यक्त

वैशाख २२, काठमाडौँ । आज बुद्भ जयन्तीको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बुद्धजयन्तीले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका...

सरकारद्वारा ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज

वैशाख १४, काठमाडौँ । नेपाल सरकारले अनुमति पाएका तर नवीकरण नगरेका ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको...

आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

वैशाख ७, काठमाडौँ । आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको सम्झनामा मुख हेर्ने पर्व आज...

आजबाट नयाँ वर्ष अर्थात विक्रम सम्वत २०८० सुरु

वैशाख १, काठमाडौंँ । आज (शुक्रबार) बाट नयाँ वर्ष अर्थात विक्रम सम्वत २०८० साल सुरु भएको छ । वैशाख १ गतेलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । नयाँ...