आजदेखि बडादसैँ सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११:२९ बजे

असोज २८, काठमाडौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११...

आज अन्तर्राष्ट्रिय बालिका दिवस विविध कार्यक्रम गरी मनाइँदै

असोज २४, काठमाडौँ । आज अन्तर्राष्ट्रिय बालिका दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा...

दशैंको अग्रिम टिकट बुकिङ २२ असोजदेखि खुल्ने

असोज १९, काठमाडौँ । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ...

आर्थिक मन्दीको असरः दशैं नजिकिएपनि सर्वसाधारणमा छैन उमंग, बजार चनमन्न !

असोज ९, भक्तपुर । दशैं नेपालीहरुको महान चाड हो । दशैं आउनेबित्तिकै सबैतिर उमगं र उत्साह छाउँछ । दशैं आउन महिनादिन बाँकी हुँदा नै किनमेल गर्न, घर जान सम्पूर्ण सामानको...

बीस वर्ष कटेका सवारी साधन निर्वाध रुपमा सडकमा हुँइकिँदै, कारबाही गर्नुको साटो ट्राफिक प्रहरी टुलुटुलु हेर्दे !

असोज ८, भक्तपुर । ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँच गर्न छाडेको छ । ट्राफिकले लाइसेन्स, बिलबुक, रोड परमिट हेर्न ठप्प पारेको छ । न ट्राफिकले छड्के अनुगमन नै गर्छ ।...

आज हरितालिका (तीज) पर्व मनाइँदै

असोज १, काठमाडौँ । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने...

आज दर खाने दिन

भदौ ३१, काठमाडौँ । महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न मीठा परिकार खाँदै...

आज ५९औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

भदाै २९, काठमाडौँ । आज ५९ औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । ...

आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन

भदाै २८, काठमाडौँ । आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा...

आज निजामती सेवा दिवस मनाइँदै

भदाै २२, काठमाडौँ । आज देशभरि निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ साल भदौ २२ गतेबाट...