दशैंको चौथो दिन : आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

असोज २०, काठमाडौँ । नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ...

बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु, १८ बेपत्ता

असोज १९, काठमाडौँ । असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परि हालसम्म मृत्यु हुनेको संख्या २३९ पुगेको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार घटनामा १८ जना बेपत्ता छन्...

नवरात्रको आज तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

असोज १९, काठमाडौँ । बडादसैँ एवम् नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको...

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

असोज १८, काठमाडौँ । नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक...

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

असोज १७, काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको...

बाढीपहिरो अपडेट : देशभर १४८ जनाको मृत्यु, ५५ बेपत्ता र १०१ जना घाइते

असोज १३, काठमाडौँ । शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन्...

बाढी–पहिरो अपडेट : १०० जनाको मृत्यु, ७२ बेपत्ता

असोज १३, काठमाडौँ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । विपदमा परी ७२ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका...

तराई–मधेश क्षेत्रमा आज धुमधामका साथ जितिया पर्व मनाइँदै

असोज ९, काठमाडौँ । नेपालको तराई–मधेश क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायले आज धुमधामका साथ जितिया पर्व मनाउँदै छन् । जितिया पर्वको तीन दिनमध्ये आज मुख्य दिन हो । विशेषगरी...

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरू

असोज २, काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्‌रुपमा आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक...

आज हरितालिका तीजको दर खाने दिन

भदौ २०, काठमाडौँ । महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आज दर खाने तयारीमा छन्। दर खाने खास दिन आज...