उम्मेदवारविरुद्ध परेको उजुरीमाथि आजदेखि छानबिन सुरु

वैशाख १४, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार...

उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने अन्तिम दिन आज

वैशाख १२, काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२...

काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

वैशाख ११, काठमाडौँ । काठमाडौँ जिल्लाको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान ५ : ३० बजे बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा...

स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदै

वैशाख ११, काठमाडौँ । वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले वैशाख ११ र...

जुम्ला कुडारी सार्कीवाडा गाउँमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु

वैशाख १०, जुम्ला । तिला गाउँपालिका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । स्थानीय मानसिंह सार्कीको घरमा शुक्रबार राति ११ बजेर २० मिनेटमा...

बिक्री वितरणको बजार अनुगमन प्रभावकारी बनाउन विभागलाई निर्देशन

वैशाख ९, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमन प्रभावकारी बनाउन बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएका छन् । केही दिनयता विभिन्न कारणहरु देखाई...

आजबाट एसईई परीक्षा, देशभर ५ लाख १४ हजार परीक्षार्थी सहभागि हुँदै

वैशाख ९, काठमाडौँ । आजबाट बिहान ८ बजेदेखि देशभर एकैसाथ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदैछ । आज पहिलो दिन अनिर्वाय अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा वैशाख...

निर्वाचनका लागि मतपत्र ढुवानी सुरक्षाको जिम्मा सेनालाई

वैशाख ८, काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर पठाउने मतपत्र ढुवानीमा नेपाली सेनाले सुरक्षा दिने भएको छ । मतपत्र ढुवानी सुरक्षाको जिम्मा सेनालाई दिइएको निर्वाचन...

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ घाइते

वैशाख ८, काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको छ । बिहीबार बिहान ललितपुर जिल्लाको पाटनस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ...

‘स्थानीय तहको ठेक्कापट्टामा संलग्न भए उम्मेदवार बन्न नपाइने’ सर्वोच्चले दियो आदेश

वैशाख ७, काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई व्याख्या गर्दै स्थानीय तहको ठेक्का–पट्टामा संलग्न व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा कुनै पनि स्थानीय तहबाट उम्मेदवार हुन नपाउने व्यवस्था कार्यान्वयन...