0 COMMENTS

वैशाख १५, काठमाडौँ । म्याग्दीको बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार मालिका गाउँपालिका– ६ बाङ्गेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।

दुर्घटनामा मालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सँगै सवार मालिका–२ का सन्तोष किसान भने घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।