निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्चको आदेश

जेठ १२, काठमाडौँ । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत...

आज मेघ गर्जन रचट्याङ र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

जेठ १०, काठमाडौँ । आज (मङ्गलबार) देशभरका केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका...

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य, अब एक लिटर पेट्रोलको १८० रुपैयाँ

जेठ ८, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य फेरि बढाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले...

सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

जेठ ४, काठमाडौँ । यातायात व्यवस्था विभागले यात्रुवाहक सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएपछि विभागले सवारीसाधनको भाडादर बढाएको हो । सरकारले...

जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

वैशाख १९, फिरफिरे । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–४ आरुबोटेस्थित फिरफिरेमा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१...

आज बागमती र मधेश प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा

वैशाख १९, काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समतल भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभावका कारण नेपालमा मौसम बदली भएको छ...

नेपालमा आज १७ जना कोरोना संक्रमित डिस्चार्ज

वैशाख १७, काठमाडौँ । नेपालमा आज थप १७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ८ प्रतिशत हो । पछिल्लो २४ घन्टामा थप ५ जनामा...

उम्मेदवारी फिर्ता लिने समय अन्तिम दिन आज

१६ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ । यो अवधिमा फिर्ता नलिएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने तयारीमा...

मतदान केन्द्र रहेका विद्यालय तीनदिन बन्द गर्न निर्वाचन आयोगको सिफारिस

वैशाख १५, काठमाडौँ । निर्वाचन आयोगले वैशाख १८ गतेदेखि ३० गते (तीन दिन) सम्म मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका...

बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

वैशाख १५, काठमाडौँ । म्याग्दीको बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार मालिका गाउँपालिका– ६ बाङ्गेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको...