साउन १७, म्याग्दी । अविरल वर्षाका कारण म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घामबहादुर...
साउन १७, काठमाडौँ । अफगानिस्तानमा अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमलामा हत्या भएको छ । अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले...
साउन १७, चितवन । पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेर सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो। नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९...
साउन १६, काठमाडौँ । नेपालमा आज ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ६८५ जनाको पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४...
साउन १६, अर्घाखाँची । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको चौथो पूर्ण बैठक अर्घाखाँचीको शितगंगामा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चन, अन्य अतिथिहरू नेकपा...
साउन १६, चितवन । अविरल वर्षापछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आइतबारदेखि लगातार वर्षासँगै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...
साउन १५, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि...
साउन १५, काठमाडौँ । चन्द्रागिरी नगरपालिकामा कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना गरिने भएको छ । नगरप्रमुख घनश्याम गिरीद्वारा जारी गरेको विज्ञप्तिमा आउँदो भादौ १ गतेदेखि वर्गीकरण नगर्ने परिवारलाई नगरपालिकाको...
साउन १५, बनेपा । घामपानी र धुलोधुवाँ सहेर जीविकोपार्जनका लागि सडककिनारमा सामान्य पेसाव्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूलाई व्यापारव्यवासयको कुनै विकल्प नदिईकनै हटाएको भन्दै काभ्रेको बनेपाका मजदुर आन्दोलित बनिरहेका छन् । यसैबीच उनीहरूले...
साउन १५, काठमाडौँ । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु भएर ६...