राजकीय सम्मानका साथ सिता दाहालको पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि

असार २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आज राष्ट्रिय सम्मानसहित पशुपतिनाथ आर्यघाटमा सिताको अन्तिम संस्कार गरिएको हो । सो...

मनाङ एअर हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौँ ल्याइयो

असार २६, काठमाडौँ । मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ मा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ ल्याइएको छ । केही बेरपछि शवहरूको पोस्टमार्फत् गरिने अस्पताल स्रोतले जानकारी दिएको...

नवलपुरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जिल्ला एकता अधिवेशन सम्पन्न

असार २६, नवलपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नं. प्रदेश अन्तर्गत नवलपुर जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण सोमबार कावासोतीमा सम्पन्न भएको छ । नवलपुर जिल्लाको कावासोती लुम्बिनी आदर्श डिग्री...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको एकता अधिवेशन सम्पन्न

असार २३, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नं. प्रदेश अन्तर्गत चितवनको जिल्ला एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । शुक्रबार चितवनको बालकुमारी कलेजमा सम्पन्न एकता अधिवेशन,...

कोरियाली जनता, व्यवस्था र विचारप्रति नेपालका क्रान्तिकारीहरूको सद्भाव महत्वपूर्ण छ : राजदूत जो योङ मान

असार २३, काठमाडौँ । नेपालका लागि जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ मानले कोरियाली जनता, कोरियाली नेता किम इल सुङ प्रतिपादित जुछे विचार र कोरियाली समाजवादप्रति नेपालका क्रान्तितकारी कम्युनिस्ट पार्टी,...

आजको विदेशी मुद्राको विनिमय दर

असार २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले असार २३ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा...

आज देशभर मध्यम वर्षाको सम्भावना

असार २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ...

आज देशको धेरै स्थानमा वर्षाको सम्भावना

असार २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा मनसुनी वायुको प्रभाव रहेकोले देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले हाल...

एसईईको नतिजा सार्वजनिक

असार २१, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बोर्डले २०७२ सालको लेटर ग्रेडिङ निर्देशिका अनुसार नै नतिजा सार्वजनिक गरेको हो...

काठमाडौँमा ‘किम इल सुङ र समाजवादी क्रान्ति’ विषयक विचारगोष्ठी सम्पन्न

असार २१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ ले कोरियाली क्रान्ति, कोरियाली नेता किम इल सुङ र कोरियाली व्यवस्थाबाट नेपालका क्रान्तिकारी कम्युनिसटहरूले धेरै कुरा सिकेको...