शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

असोज ३०, काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो। किष्ट अस्पातलका...

नेपालबाट आज मनसुन बाहिरिदै

असोज ३०, काठमाडौँ । नेपालबाट आज मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीनचार दिन मुलुकमा भारी वर्षाको सम्भावना छैन। प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन बाहिरिसकेको...

उत्तर कोरियाद्वारा लामो दुरीको रणनीतिक क्रुज मिसाइलको परीक्षण

असोज २७, काठमाडौँ । उत्तर कोरियाले दुई लामो दुरीको रणनीतिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । यी दुवै मिसाइल परमाणु हमला गर्न पनि सक्षम रहेको दाबी गरिएको छ । मिडिया...

बारामा एकै परिवारका तीन जना मृत भेटिए

असोज २६, काठमाडौँ । बारा जिल्लामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत...

आज देशभरको मौसम सामान्य, थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङको सम्भावना

असोज २५, काठमाडौँ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा...

नेकपा (बहुमत) द्वारा नेता बालकृष्ण ढुङ्गेलप्रति श्रद्धाञ्जली

असोज २३, काठमाडौँ । पूर्वमाओवादी नेता एवम् संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) ले श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले आइतबार बिहान शोक वक्तव्य जारी गर्दै नेता ढुङ्गेलप्रति श्रद्धाञ्जली...

बुढा नेतालाई कराएर चुनाव जितिन्छ भन्नु भ्रम पाल्नु मात्र हो !

असोज २२, भक्तपुर । नेपाली जनताको चेतनामा धेरै विकास भएको अहिलेको अवस्थाले देखाएको छ । जनता टाठाबाठा भएकै कारण कसैले चुनाव नै त्याग्छ भनेर कायाकल्प पनि गरिएको थिएन् । आगामी...

युक्रेनका चारक्षेत्र आजबाट रुससँग औपचारिक रुपमा विलय हुँदै

असोज १४, काठमाडौँ । जनमतसंग्रहको फैसला अनुसार युक्रेनका चारक्षेत्र आजबाट रुससँग औपचारिक रुपमा विलय हुँदैछन् । जनमतसंग्रहमा रुससँग गाभिने वा युक्रेनसँगै रहने भन्ने मत माग्दा ८७ देखि ९९.२४ प्रतिशतले रुससँग...

स्वनिगः बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

असोज ११, भक्तपुर । मध्यपुर थिमि नगरपालिका ५ दुईपोखरीमा संचालित स्वनिगः बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार शुभश्री बैंक्वेट थिमिमा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख...

आज १० बजेर २३ मिनेटमा घटस्थापनाको उत्तम साइत, घरघरमा जमरा राखिँदै

असोज १०, काठमाडौं । आज घटस्थापना अर्थात नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । आज बडा दशैँको पहिलो दिन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाको...