दशौं राष्ट्रिय पोल्ट्री दिवस, २०७९

श्रमिक बजारमा श्रमिकहरुलाई अण्डा तथा मासुको परिकार खुवाउने कार्यक्रम बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...

दुई दिने लघु चलचित्र प्रदर्शनी सम्पन्न

पुस १८, भक्तपुर । पुस्तक अध्ययन संस्कृतिलाई उजागर गर्ने उद्देश्यले स्थापित बुक क्लब भक्तपुरको दुई दिने लघु चलचित्र प्रदर्शनी शनिवार सम्पन्न भएको छ । सो चलचित्र प्रदर्शनीमा ह्युमन राइट फिल्म...

राजनीतिमा इमानदारिताको खडेरी : प्रधानमन्त्री बन्छु भनेर भोट मागेका गगनले न जनतासँग माफी मागे न राजीनामा दिए !

पुस १६, भक्तपुर । काठमाडौं क्षेत्र नम्बर ४ का जनतालाई नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् गगनकुमार थापाले योचोटि पनि नराम्ररी बेवकुप बनाए । ‘मलाई चुनाव जिताएर पठाउनुस्, म देशको प्रधानमन्त्री...

आज गुरुङ समुदायले नयाँ बर्ष ‘तमु ल्होसार’ मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

पुस १५, काठमाडौँ । आज गुरुङ समुदायको नयाँ वर्ष अर्थात ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । हरेक १५ पुसमा गुरुङ...

ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन

पुस १५, काठमाडौँ । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । फुटबलका ‘सम्राट’ भनेर पहिचान बनाएका पेलेको ८२ वर्षको उमेरमा उपचारका क्रममा साओ पाउलोमा निधन भएको हो ।...

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था झनझन् गम्भीर बन्दै

पुस १४, काठमाडौँ । तीन पटक विश्वकप जितेका ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था झनझन् गम्भीर बन्दै गएको छ । अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय पूर्व फुटबल खेलाडी...

१०औं राष्ट्रिय पोल्ट्री दिवस, २०७९

गर्भवती महिला, कुपोषण र पुडकोपना भएका बालवालिकाहरुलाई अण्डा वितरण कार्यक्रम बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ...

लालसलाम कमरेड माओ

कमरेड माओले चिनियाँ समाजमा वर्गहरूको विश्लेषण गर्नुभयो अनि भन्नुभयो– हाम्रा शत्रुहरू को हुन्, मित्रहरू को हुन् ? यो क्रान्तिका लागि प्राथमिक महत्वको सवाल हो । चीनमा पहिलेका सबै क्रान्तिकारी सङ्घर्षहरूले...

आज १३० औँ माओ दिवस देशभर मनाउँदै

पुस ११, काठमाडौँ । आज विश्वसर्वहारा वर्गका महान् नेता एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओ त्सेतुङको १३० औँ जन्मदिवस । संसारभरका मालेमावादीहरूले महान् माओका विचारहरूलाई मार्गनिर्देशक विचारका रूपमा ग्रहण...

सुकुम्बासी भनेर सरकारी जग्गा मिच्नेलाई राजनीतिक दलकै संरक्षण !

मंसिर २५, भक्तपुर । साँच्नै नै भन्ने हो भने नेपालमा एक जना नागरिक सुकुम्बासी छैनन् । तर, सरकारी जग्गा हत्याउनका लागि उनीहरुले आफूलाई सुकुम्बासी भनिरहेका छन् । विकसित मुलुकमा भूमिको...