भारतीय प्रहरी र कर्मचारीको आक्रमणबाट घाइते भएका नेपालीको शीघ्र उपचार गर्न सरकारसँग जोडदार माग
मंसिर १९, काठमाडौँ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा र भारतको धार्चुला जोड्ने पुलनजिक भारतले अन्तर्राष्ट्रिय सन्धिविपरीत बिनासहमति तटबन्धका लागि नदीबाट ढुङ्गा–बालुवा थुपारेका कारण नदीको बहाव...