0 COMMENTS

वैशाख १४, काठमाडौँ । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ रिक्त रहेका १४७ पदमा दरखास्त आह्वान् गरेको छ। शुक्रबार सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो।

नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ। आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।