प्रेस स्वतन्त्रता प्रेसको मात्रै नभएर समाज र लोकतन्त्रिक प्रणालीको अभिन्न विषय : प्रचण्ड

वैशाख २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रेस स्वतन्त्रता प्रेसको मात्रै नभएर समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको सुदृढीकरणका लागि...

फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन

वैशाख १९, काठमाडौँ । नेकपा एमालेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बनमा परेको छ । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् । नेपाल प्रहरीले कोइरी...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता घोषणा वक्तव्य

आज हामी मजदुरहरूको महान् ऐतिहासिक पर्व मे दिवसमा खुसीको विषय लिएर उपस्थित भएका छौँ । त्यो खुसीको विषय भनेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

वैशाख १९, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार प्रदेश सभा बैठकबाट विश्वासको मत पाएका छन् । लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद छन् । यीमध्ये ५३ जना सांसदले...

युएईमाथि नेपालको सानदार जित, नेपाल बने च्याम्पियन

वैशाख १९, काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ । मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै नेपाल एसिया...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको घोषणासभा सम्पन्न

वैशाख १९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको ऐतिहासिक घोषणासभा काठमाडौँमा सोमबार सम्पन्न भएको छ । पुनर्गठित पार्टीका नवनिर्वाचित अध्यक्ष मोहन वैद्य ‘किरण’ ले आफूहरू एकता–सङ्घर्ष–फुट हुँदै नयाँ आधारमा नयाँ...

गुल्मीमा जिप दुर्घटना, एक जनाको मृत्यु

वैशाख १४, काठमाडाैँ । गुल्मीमा जिप दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गुल्मी जिल्लाको मालिका गाउँपालिका -२ दर्लिङ्ग बाट बाग्लुङको बडिगाड भिमगिठे जाँदै गरेको...

नेपाल राष्ट्र बैँकले तोकेको विदेशी मुद्राको विनिमय दर

वैशाख १४, काठमाडौँ । नेपाल राष्ट्र बैँकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६०...

एसीसी प्रिमियर खेलमा आज नेपाल र कतार भिड्दै

वैशाख १४, काठमाडौँ । एसीसी प्रिमियर कपमा समूह चरणका अन्तिम २ खेल बिहीबार हुने भएका छन् । काठमाडौँमा भइरहेको एसीसी प्रिमियर कपमा समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग...

सरकारद्वारा ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज

वैशाख १४, काठमाडौँ । नेपाल सरकारले अनुमति पाएका तर नवीकरण नगरेका ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको...