चैत ८, काठमाडौँ । निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचन प्रयोजनाको लागि आजबाट दल दर्ता सुरु गर्न सकिने जनाएको छ । आयोगले उप-निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलले दल...
चैत ८, भक्तपुर । नेपाल सरकारले सकारात्मक सोच राखेर बैंक तथा वित्तिय संस्था खोल्न इजाजत दियो । एकातिर आफूसंग भएको दुई पैसाको सुरक्षा पनि हुने अर्कोतिर आवश्यक परेकाले त्यही पैसाले...
चैत ७, काठमाडौँ । मधु रसाईलीको नयाँ लोक दोहरी गीत "चिनो घडी छ" बजारमा आइसकेको छ । सबैले हेर्न र सुन्न नभुलौँ धन्यवाद । https://www.youtube.com/watch?v=3Ou_WDrEW9s
चैत ७, काठमाडौँ । आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ ।...
चैत ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज दोस्रो पटक विश्वासको मत लिँदैछन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी रहेकोछ ।...
चैत ५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले सहिदहरुको व्यपारीकरण हुन नसक्ने बताएका छन् । बास्तोलाले व्यपारिकरण बन्द भएमात्रै सहिदहरुले न्याय पाउने बताएका हुन् । साथै...
चैत ५, काठमाडौँ । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुँदैछ । १४ बर्षपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा चुनाव हुन लागेको हो । त्रिविका ६० आंगिक र एक हजार ४०...
चैत ४, काठमाडौँ । महान् जनयुद्धका सहिद राष्ट्रिय सहिद घोषित भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार महान् जनयुद्धका क्रममा सहिद भएकाहरुको नाम राजपत्रमा प्रकाशित गरिएको छ । यो...
चैत ३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आईसीसी विश्वकप क्रिकेट लिग २ को खेलमा यूएईमाथि विजय प्राप्त गरेर विश्वकप छनोटमा पुगेका नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेको छ ।...
चैत २, काठमाडौँ । किर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले एकपछि अर्को सफलता प्राप्त गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले १७...