स्वास्थ्य विकास सहकारी संस्था चन्द्रागिरीको विशेष साधारण सभा सम्पन्न
साउन ८, काठमाडौँ । स्वास्थ्य विकास सहकारी संस्था, चन्द्रागिरिको विशेष साधारण सभा शनिबार सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिका–१४ को कार्यालय, काठमाडौं परिसरभित्र सम्पन्न कार्यक्रममा सो सहकारी संस्थाका अध्यक्ष प्रतिपप्रसाद...